नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु

आइतबार देखि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु भएको छ । केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे बहस नहुने भएको छ ।
१२ बुदे ब्याख्यात्मक घोषणा सहित एमसीसी संसद बाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनाव पछि जेठ २० गते केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसी बारे बहस गर्ने र फरक मत आए तल्लो तह सम्म लगेर छलफल गर्न दिने सहमति गरेका थिए ।

सम्बन्धित

Comments are closed.