प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया सुरु ✍️ शुक्लाफाँटा खबर प्रकाशितः ३१ असार २०७९, शुक्रबार १५:१९ प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईको प्रस्ताव दर्ता भएको छ ।
Comments are closed.