कञ्चनपुर समन्वय समिति प्रमुख बोहरालाई मातृशोक

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई मातृशोक परेको छ । बोहराको आमा सरस्वती बोहरा शनिबार भगतपुरस्थित घरमा निधन भएको हो ।

९७ वर्षिया बोहराका दुई छोरी सहित ६ सन्तान छन् ।

आइतबार विहान महाकाली नदीमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिने समन्वय प्रमुख बोहराले जानकारी दिए ।

सम्बन्धित

Comments are closed.