प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन

महेन्द्रनगर । प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङले ४३ वर्षको उमेरमा नयाँ दिल्लीमा कार्डियाक अरेस्टका कारण आइतबार निधन भयो।
प्रशान्तले इन्डियन आइडलको तेस्रो सिजन जितेर संगीत र फिल्म क्षेत्रमा आफ्नो करिअर अघि बढाएका थिए। उनका पाँच उत्कृष्ट गीतहरू असारे महिनैमा, मन साइँली, गोर्खा पल्टन, जिन्दगी पहेले कभी र अरे क्या नाम हुन्।

काठमाडौं । प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङले आइतबार नयाँ दिल्लीमा अन्तिम सास लिए । ‘कार्डियाक अरेस्ट’ को कारण ४३ वर्षमा उनको देहान्त भयो ।

‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेसँगै उनको करिअर एकाएक उकालो लाग्यो । संगीत, फिल्म र वेब(सिरिजको कामलाई उनले अघि बढाए ।

नेपाली गीतसंगीतको कारण प्रशान्त अहिले पनि प्रशंसकको मन मस्तिकष्मा गुञ्जिएका छन् ।

सम्बन्धित

Comments are closed.