कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको चौथो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
मेडिकल कलेजमा कार्यरत मजदुर कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको कलेजको चौथो तलाबाट खसेर एक मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
चार तले भवनबाट खसेर घाईते भएकी पालीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी ज्ञानवहादुर विष्टले बताए ।
Comments are closed.