कञ्चनपुरमा रुखको हाँगा लागेर एक महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा रुखको हाँगा लागेर एक महिलाको मृत्यु भएको छ । लालझाडीकी एक महिलाको रुखमा च्यापिएर मृत्यु भएको हो । लालझाडी गाँउपालिका ३ नन्दगाँउ ३० बर्षिया राजमति रानाको रुखमा च्यापिएर मृत्यु भएको हो । शनिबार दिउँसो दाउरा चिर्नका लागि बनमा गएकी रानाको निधन स्थानीयले बताएका छन् । उनको निधनसंगै घर परिवार आफन्त शोकामा डुबेका छन् ।

सम्बन्धित

Comments are closed.