ओमानविरुद्ध नेपालको  पहिला ब्याटिङ, कमलसिंह ऐरीले डेब्यु

unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गतकाे एक दिवसीय क्रिकेटमा ओमानविरुद्ध नेपालले  पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

आजको खेलमा नेपालका कमलसिंह ऐरीले डेब्यु गर्ने भएका छन् । उनले अविनाश बोहोरालाई रिप्लेस गरेका हुन् ।

कमल सिंह ऐरीकमल सिंह ऐरी

पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ ।

सम्बन्धित

Comments are closed.