राष्ट्रपति शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर आउँदै छिन्। भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उनले सम्बोधनसमेत नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव यही फागुन ९ गतेदेखि जारी छ।

सम्बन्धित

Comments are closed.