महेन्द्रनगर । सरकारले भोलि चैत २९ गते०ईद उल फित्र ईद पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले बुधबार सूचना जारी गर्दै भोलि बिहीबार इस्लामा धर्माबलम्बीहरुले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।
सरकारले गएको २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा पनि भोलि दिने बिदा उल्लेख छ।
Comments are closed.