महेन्द्रनगर । बरिस्ठ देउडा गायक महेश कुमार औजीको पदमका फुल बोलको गित सार्बजनिक गरिएको छ । उक्त गित मङ्गलबार महेश कुमार औजी नामक युटुब च्यानल फार्फत सार्बजनिक गरिएको हो ।
महेन्द्र राम पार्किको स्वर र संगीतमा रहेको उक्त गितको अरेन्ज हेमन्त शिशिरले गरेका छन । त्यस्तै उक्त गितमा गायक औजी, पार्कि र कैलाश पाण्डेयको लय रहेको छ भने चर्चित मोडेल अभिशेक खड्का र दुर्गा भट्टको अभिनय गरेका हुन । साथै उक्त गितमा जिबि आग्रीले निर्देशन गरेका छन ।
बिगत तीन दसक देखि देउडा क्षेत्रमा योगदान दिदै आएका औजीले अरु गित जस्तै पदमका फुललाई पनि दर्शक श्रोताले माया गर्नेमा बिस्वस्त रहेका छन ।
साथै उक्त गितमा स्वर ,शब्द संगीत समेत गरेका गायक महेन्द्र पार्कीले देउडा क्षेत्रमा नया तरिकाका गित सङ्गीत ल्याउने र सबैले सल्लाह सुझाव दिन आग्रह गरेका हुन ।
भिडियो लिंक
Comments are closed.