बैशाख ९ गतेका लागि प्रश्न

कोरोना भाइरसको संक्रमबाट नेपाल लगायत विश्व नै प्रभावित भएका बेला

कोरोना भाइरसको संक्रमबाट नेपाल लगायत विश्व नै प्रभावित भएका बेला सरकारले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गरेको छ । यस विषयमा तपाईको धारणा के छ ? कृपया आफ्नो धारणा राख्नु होला । हामी तपाईको विचारलाई शुक्लाफाँटा समाचारमा प्रसारण गर्नेछौ ।

सम्बन्धित

Comments are closed.