हेर्ने कथामा वेदकोट नगर उपप्रमुख जोशीको यो जित नामक भिडियो सार्वजनिक (भिडियोसहित)

महेन्द्रनगर । नेपालको चर्चित कार्यक्रम हेर्ने कथाले वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीको जिवनमा आधारित यो जितको कथा भिडियो सार्वजनिक गरेको छ ।

वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले आफनो जिवनमा मेलमिलापकर्ता भएर विगतमा सक्रिय भुमिका निर्वाह गरेको र आफनो संघर्षपूर्ण जिवनको कथा उक्त भिडियोमा समेटिएको छ ।

भिडियो यता

सम्बन्धित

Comments are closed.