फेला परिन शुक्लाफाँटा एफएमका प्राविधिक कमल चौधरीका आमा

महेन्द्रनगर । सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका प्राविधिक कमल चौधरीका आमा फेला परेकी छन् । बनबासाबाट नेपाल आउदै गरेको अवस्थामा उहाालाई छोरा चौधरीले फेला पारेका हुन ।

आमा कमली चौधरी फागुन ११ गते भारतको पिलिभितबाट बनबासा जान्छु भनेर रेलमा चढेपछि सम्पर्क विहिन भएकी थिईन ।

आफनो आमालाई खोज्न सहयोग गर्ने प्रती सबैलाई धनयवाद व्यक्त गरेका छन् ।

सम्बन्धित

Comments are closed.