कञ्चनपुरका युवा राहुल जैरु (रिकवेद) ले बनाएको शर्ट मुभीको ट्रेलर सार्वजनिक (भिडियोसहित)

महेन्द्रनगर । कञ्चनपुरका युवा राहुल जैरु (रिकवेद) ले बनाएको शर्ट मुभी 69  Miss call को ट्रेलर सार्वजनिक गरिएको छ ।

हिटी टेल्स नामक युट्युव च्यानेलबाट उक्त ट्रेलर सार्वजनिक गरिएको हो । कुलतमा फस्ने युवाको कथा समेटेर शर्ट मुवी निर्माण गरीएको निर्देशक रिकवेदले बताए ।

शारांस पाल्पालीको संगित रहेको एक्त शर्ट मुवीमा कमल मानको सम्पादन रहेको छ ।

अहिले निर्देशक राहुल काठमाण्डौमा रहेका छन उनले विभिन्न चलचित्रमा आर्ट डाईरेक्टरको रुपमा पनि काम गरीसकेका छन् ।

सम्बन्धित

Comments are closed.