महेन्द्रनगर । गायक सेरी आउजीको ‘ए रुपा’ नामक गित बजारमा आएको छ । कलाकार एवम मोडल मासुम विष्टको शब्द, संगीत, निर्देशन रहेको उक्त देउडा गितलाई फयुजन गरेर नयाँ स्वादमा बजारमा ल्याइएको छ ।
उक्त गितमा कलाकार मासुम विष्ट र मनिषा बोहराको अभिनय रहेको छ ।
देउडा गितलाई फयुजन गरेर स्रोता दर्शकहरुलाई नयाँ स्वाद दिने उदेश्यले यो गित बजारमा ल्याएको निर्देशक विष्टले बताउृनु भयो ।
यो गितको भिडियो कलाकार तथा मोडल मासुम विष्टको युटयुव च्यानल केएफ स्टुडियो मार्फत सार्वजनिक गरिएको छ ।
Comments are closed.