महेन्द्रनगर । लोक तथा देउडा गायक सुधिर जैरुले रुपसकी खात नामक गित बजारमा ल्यााएको छन् । डडेल्धुराका विभिन्न पर्यटकयि क्षेत्रमा छायाँकन गरिएको उक्त गितमा स्वर सुधिर जैरु र लक्षी नेपालीको रहेको छ भने, लय शब्द स्वयम गायक जैरुको रहेको छ ।
गितको एरेन्जर दिपक संगम बिसीको रहेको छ । उक्त गितको कलाकारमा मोहित विक आरती शाहको रहेका छन् ।
सुधिर जैरु नामक युटयुबबाट उक्त गितको भिडियो सार्वजनिक गरीएको छ ।
Comments are closed.