गायक सुधिर जैरुको मु एक्लै छाडी गै नामक गित बजारमा ( भिडियोसहित)

महेन्द्रनगर । लोक तथा देउडा गायक  सुधिर जैरुको मुएक्लै छाडी गै नामक गित बजारमा आएको छ । शुधिर जैरुको स्वर र लय रहेको उक्त गितमा शब्द नरबहादुर विष्टको रहेको छ ।

उक्त गितको निर्देशन भिम थापाले गर्नुभएको छ भने अभिनयमा मोेहित विक, बबि सिंह ठकुरी, र शिवराज चनाराको रहेको छ । सुधिर जैरु नामक यूटयुब च्यानल बाट उक्त गितको भिडियो सार्वजनिक गरीएको छ ।

सम्बन्धित

Comments are closed.