एथ्लेटिक्समा नेपाललाई टंकले दिलाए कास्य पदक

unn.prixa.net

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ साय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।

नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् ।

यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.