![unn.prixa.net](https://unncdn.prixa.net/media/albums/tanka_KjQtgtsggR.jpg)
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ साय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।
नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् ।
यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।
Comments are closed.