पाकिस्तानी सेनाले भन्यो : देशको सेवा गर्ने नेता कसरी देशद्रोही हुन सक्छ

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई लाहोर उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि पाकिस्तानी सेना असन्तुष्ट देखिएको छ ।

अदातलको फैसलापछि पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफको बचाउ गर्दै पूर्व सेना प्रमुख र राष्ट्रपतिविरुद्धको यस्तो फैसलाले दुःख पुगेको बताएको छ ।

पाकिस्तानको डीजी आईएसपीआरले पूर्व राष्ट्रपति मुशर्रफलाई अदालतले सुनाएको मृत्युदण्डलाई लिएर ट्वीट गर्दै पत्र शेयर गरेको छ । पूर्व सेना प्रमुख, स्टाफ कमिटीका संयुक्त प्रमुख र पूर्व राष्ट्रपति जसले ४० वर्षसम्म देशको सेवा गरे र यद्धमा भाग लिए, उनी देशद्रोही हुन सक्दैनन्– पत्रमा भनिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.