एपीएफले जित्यो प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि ✍️ शुक्लाफाँटा खबर प्रकाशितः ५ माघ २०७८, बुधबार १३:५२ प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
Comments are closed.