केही मुक्तक लेख्ने प्रयास

केही मुक्तक लेख्ने प्रयास

-ओम प्रकाश पाण्डेय (उमाकान्त)
मुक्तक नम्बर १
एक्लै एक्लै पनि अब रमाउँन सिक्दै छु ।
थोरै भए पनि खुसी कमाउन सिक्दै छु ।
अर्काको साथको अपेक्षा गर्दा निराशा मात्रै पाए ।
त्यै भएर आफ्नै हात समाउन सिक्दै छु ।

मुक्तक नम्बर २
मलाई तिमीले छोडेर गयौ तै पनि जिउँदै छु ।
पवित्र नाता तोडेर गयौ तै पनि जिउँदै छु ।
भन्थेउ तिमी बाहेक अर्कालाई रोज्दिन भनि
अन्तै नाता जोडेर गयौं तै पनि जिउँदै

सम्बन्धित

Comments are closed.