भाग २ जयपृथ्वी मानवतावाद दर्शन

विकासको बाटोमा लम्किरहेका राष्ट्रहरूले आफ्नो राष्ट्रिय इतिहासलार्ई पुर्ननिर्माण गर्ने अनिवार्य काम चाहिं गर्नै पर्छ

बझाङ्गका मानवतावादी राजाको बारेमा केही बिचारहरू–
म तपाईहरूको मुलुकमा निकै छोटो अवधिसम्म मात्र रहें, तर हुनसक्छ मेरो टिप्पणीका टुक्रिएका किनारहरू एक बाहिरी मान्छेको आविष्कारको स्पर्शमा तिनीहरूमा भएको अनुभव, सीप र गहिराइमा भएको कमी बारे थाहापाउन लाभकारी होलान् ।
विकासको बाटोमा लम्किरहेका राष्ट्रहरूले आफ्नो राष्ट्रिय इतिहासलार्ई पुर्ननिर्माण गर्ने अनिवार्य काम चाहिं गर्नै पर्छ । एउटा गाँधी विचारकले भने भैंm “संस्कृतिको दवेर रहेको अर्को अनुहार”लार्ई सामुहिक
स्मृतिका विषय वस्तुहरूलार्ई संरचित गरी पुनः खोज र संशोधन गरी प्रस्तुत गर्नुपर्ने हुन्छ । यसका प्रमुख आधारहरू विचार र दृष्टिकोण, मान्छे र गतिविधिहरू नै हुन् ।
निश्चितरुपमा तपाईहरूको ढाकिएको र दबाईएको बौद्धिक र सामाजिक इतिहासका अग्रतम दार्शनिकहरूमा एकजना जयपृथ्वीबहादुर सिंह हुन् । कैयन् दशकसम्म त्यो मान्छे र उसको कामले ठूलो दुर्भाग्य झेल्नु प¥यो जसलार्ई इसाई धर्मग्रन्धको एउटा पंक्तिमा भनिए भैंm आफ्नै देश र “आफ्नै घरमा बाहेक पैगम्वर सम्मान रहित छैनन्” को रुपमा लिन सकिन्छ ।
व्यापकता र विविधतामा मलार्ई उनका उपलब्धीहरू उल्लेखनीय लाग्दछन् । पाँचवटा तथ्य र आकृतिलार्ई यहाँ म संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
(क) आधुनिकतावादी र समाज सुधारकको रुपमा जयपृथ्वी तपाईका मुलुकको प्रमुख द्रष्टा र चिरन्तन आधुनिक अवचेतना तथा सामाजिक मुक्तिका प्रवक्ता हुन् जसले यस शताब्दीको प्रारम्भ मै अन्धविश्वास, शोषण, गरिबी र निरंकुश शासनबाट मुक्त नेपालको परिकल्पना गरेर त्यसको रेखाङ्कन समेत गरे । यस दृष्टिबाट एक अर्थमा उनलार्ई म तपाईको मुलुकको राममोहन रायको रुपमा लिन्छु । शिक्षा, सामाजिक तथा आर्थिक सुधार, घरेलु उद्योग तथा पत्रकारिताको क्षेत्रमा उनले दिएको ठोस योगदान मौलिक र अति महत्वपूर्ण छ ।

(ख) समर्पित राष्ट्रवादीको रुपमा उनले पूरै आधा शताब्दीसम्म अन्धकारमय राणा शासनकालमा आधिकारिक, उज्वल, उदार र प्रजातान्त्रिक नेपाली राष्ट्रवाद पहिचानको खोजीमा साहसी अन्वेषक भै काम गरे । यसको लागि राष्ट्रभाषाको उत्थानको लागि उनले गरेको प्रयत्न मात्रै सम्झे पनि पुग्छ” राष्ट्रभाषाको व्याकरण लेख्ने पहिलो नेपाली, प्रथम राष्ट्रिय अखवारको संस्थापक र आँटिलो सम्पादक प्रथम प्राथमिक विद्यालयका पाठ्यपुस्तकहरूको लेखक थिए उनी ।

(ग) भावत्तेजक अन्तर्राष्ट्रवादीको रुपमा वास्तवमा राष्ट्रवाद र विश्वबन्धुत्वबादका धु्रवहरूलार्ई सिर्जनात्मक तरिकाले जोडे र भाषिकरुपले आफ्नो बिचार र कार्यभित्र समाहित गरे । अन्तर्राष्ट्रिय सम्बन्धको नीतिलार्ई प्रवाहित गरी विश्ववन्धुत्वप्रतिको कटिवद्धता प्रकट गर्ने, राजा त्रिभुवन र उनका छोरा नातिहरूको प्रयत्न भन्दा दशकौं अघि यो प्रयास उनले गरेका थिए । बेलायत, बर्लिन र मेरो आफ्नै शहर शिकागोमा सार्वजनिक सभाहरूमा प्रवचन दिने पहिला नेपाली जयपृथ्वी नै थिए ।

(घ) दार्शनिक मानवतावादीको रुपमा तपाईको मुलुकको उदार आध्यात्मिक मानवतावादको प्रमुख प्रवक्ता एवं उनको मानवतावाद ९ज्गmबलष्कm०नामक बृहद् ग्रन्थमा विकसित गरिएको मानवतावादी दार्शनिक मानव शास्त्रको प्रणालीका निर्माता उनी हुन् । यस कृतिमा व्यक्त गरिएका विचारहरूले उनलार्ई आधुनिक दक्षिण एशियाली मानवतावादी इतिहासमा तथा आधुनिकरणको प्रवाहमा राममोहन राय, टैगोर, अरविन्दो देखि गान्धीको समकक्ष उच्च स्थान प्रदान गर्नेछ । संक्षेप मैं भए पनि उनको मानवतावाद ग्रन्थलार्ई सरसरती हेर्दा उनलार्ई मैले यस शताब्दीका दक्षिण एशियाली अंग्रेजी गद्य साहित्यका ज्यादै स्मरणीय हस्तीहरू मध्ये लिएको छुँ ।

(ङ) निर्भिक शान्तिवादीको रुपमा उनी यस्ता व्यक्तित्व थिए, जसले विना हिच्किचाहट सबै प्रकारका युद्धहरू, हिंसा र धोकावाजीको विरोध गरे र स्वयं आपैmले ती दुःखदायी विश्वयुद्धका दशकहरूमा विकसित विश्वभरि नै मानवतावादी शान्तिवादको सन्देशलार्ई यूरोप र उत्तर अमेरिकासम्म पु¥याए ।
मलार्ई के लाग्छ भने मानवतावादी राजा जयपृथ्वीको स्मरण गर्दा तपाईहरूको राष्ट्रको यस ऐतिहासिक तथा संक्रमणकालिन मोडमा यी असाधारण व्यक्तिको सम्झनामा खाली कोरा प्रशंसाका पूल मात्र नबाँधेर उनका बिचार दृष्टिकोण र कार्यहरूको पुर्नमूल्याङ्कन गरी अभैm महत्वपूर्ण, उपयोगी र प्रासाङ्गिक कुराहरूको प्रवद्र्धन तथा परिमार्जन गर्ने, अनि कमी र कमजोरीहरू समेत केलाउने प्रयास गर्नुपर्छ ।
निश्चय पनि कुनै सामाजिक विचारकहरू जो लेख्न सक्छन्– “केही आफ्नो पुख्र्यौली अधिकारले वा आपैmले तत्काल प्राप्त गर्न सकेको शक्तिले– असन्तुलित अधिकार धारण गर्दछन्– चुपचाप दुःख भोग्दछन् र विस्तारै विनास हुन्छन् ।” अथवा “शक्तिको प्रलोभन र कमजोरको शोषण– यस्ताले विनास हुनै पर्छ” अथवा “कसैको लागि यो संसार सुखको सागर र धेरैको लागि अथाह दुःखको घर ।” सन् १९८० को नेपालमा यस्ता उद्गारहरू व्यक्त गर्ने विचारकलार्ई ध्यानपूर्वक सुन्ने, पुनर्खोज गर्ने, व्याख्या, विश्लेषण र समालोचना गर्ने काम गर्नै पर्छ ।
जयपृथ्वीबहादुर सिंहको ग्रन्थ अध्ययन गर्दै जाँदा मलाई एकजना
१९ औं शताब्दीका अर्का जर्मन मानवतावादी दार्शनिकको कथन याद आउँछ– “दार्शनिकहरूले यो संसारलार्ई विभिन्न कोणबाट व्याख्या मात्र गरेका छन् । वास्तवमा कुरो यसलार्ई बदल्नुको छ ।” र यो हुन सक्छ जयपृथ्वीले शान्ति, सद्भावना, व्यक्ति–व्यक्ति, वर्ग, धर्म, राजनैतिक दल तथा राष्ट्रहरूका बीच एकता, सहयोगको बारेमा जे भन्नु भएको थियो त्यस मध्ये अधिकांश बढी भावनात्मक तथा कोरा आदर्शवादी– उदारवादको शिकार हुन पुगेको छ । उनका कृतिहरू पढ्दै जाँदा कसैलार्ई यो लाग्न सक्छ कि उनले प्रस्तुत गरेको मानवतावादी विधि ९ज्गmबलष्कतष्अ ःभतजयम०बाहेक आधारभूत सामाजिक परिवर्तन ल्याउन र शोषणबाट मुक्ति दिलाउन अवलम्वन गर्न सकिने ठोस रणनीति प्रस्तुत गर्न उनी असमर्थ रहेका छन् । “विवेकपूर्ण तरिकाले धैर्यपूर्वक सोच्नुहोस् र यस्तो उपाय सुझाउनुहोस् जसबाट कुनै पक्षलार्ई आघात नपुग्ने गरी शोषकले आफ्नो दृष्टिकोण बदल्ने छ ।” यद्यपि यस कथनमा अभिप्रेरणाद्वारा परिवर्तन ल्याउने अहिंसात्मक गान्धीवादी नैतिकताको झलक आउँछ तापनि जयपृथ्वीको आमूल शान्तिवादले उनलार्ई गान्धीको सत्याग्रहरूपी उपकरण लगायत कुनै पनि किसिमका राजनैतिक आन्दोलनहरूलार्ई कुनै पनि रुपमा प्रगतिशील सामाजिक परिवर्तनका लागि रक्षात्मक हतियारको रुपमा उपयोग गर्न अस्वीकार गरेको छ । यसले समाजका उच्च र शक्तिशाली वर्गले स्वेच्छापूर्वक आफ्नो शक्ति र अधिकार परित्याग गर्ने र निम्न दलित तथा शोषित समुदायले तदनुकूल परिवर्तनको प्रतिक्षामा अनन्त धैर्य धारण गर्ने जादुगरी तर्कशक्ति भएको जयपृथ्वीको अति नै आदर्शवादी विश्वासलार्ई आज कसैले अस्वीकार गर्न सक्छन् ।
प्रशंसा र आलोचनाको कुरा जे जस्तो भए पनि तपाईहरूको आफ्नै लागि तथा नव जागृत नेपालको लागि उनका उपलब्धीहरूलार्ई
अस्पष्टताबाट उजागर गर्नु तपाईको राष्ट्रिय कार्य हो, निष्कर्षमा म उनको बारेमा अनुसन्धान कार्य अगाडि बढाउन र अनुसन्धान कार्यलाई
व्यावहारिक तुल्याउने पूर्वाधार तयार पार्न केही सुझाव प्रस्तुत गर्न
चाहन्छु–
 नेपाल भित्र जयपृथ्वी अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने र त्यसमा उनका पत्र–पत्रिकाहरू, चिठ्ठीपत्रहरू तथा अंग्रेजी र नेपाली भाषाका असंख्य प्रकाशित कृतिहरू संकलित गरेर राख्ने ।
 यो एउटा राष्ट्रिय अकृतज्ञताको कुरो हो कि उनका ज्यादै महत्वपूर्ण कृतिहरू नेपालमा उपलब्ध छैनन् र भारतमा पनि सजिलैसित उपलब्ध हुन सक्ने स्थितिमा छैनन् ।
 उनका प्रमुख कृतिहरूको नयाँ संस्करण तयार पार्ने ।
 जीवनी तयार पार्ने ।
 २० औं ३० औं दशकमा भारत, यूरोप र उत्तर अमेरिकामा उनले पारेको ठोस् प्रभाव र गरेका गतिविधिहरूको बारेमा अनुसन्धान कार्यलार्ई प्रोत्साहित गर्ने । विदेशमा कैयन् क्लवहरू स्थापना गरिएका थिए, तिनीहरूको अवस्था के छ र के ती क्लवहरूका कुनै पूर्व सदस्यहरू अन्तरवार्ता या मौखिक इतिहासका लागि उपलब्ध हुन सक्छन् ?
 जयपृथ्वी निर्वासित अवस्थामा रहेको बेला त्यहाँ कार्यरत राणा विरोधी समूहहरूसँग उनको सम्बन्ध र तिनीहरूका प्रति उनको दृष्टिकोण बारे खोजी गर्ने । यो दुःखद र लाक्षणिक अस्पष्टताको कुरा हो कि जयपृथ्वी तथा उनका कार्य र प्रभावको बारेमा अनिरुद्ध गुप्ताको “नेपालको राजनीति” (बम्वे १९६४) र के. मजुम्दारको “नेपाल र भारतीय राष्ट्रिय आन्दोलन” (कलकत्ता
१९७५) मा राजाको कतै उल्लेख छैन ।
 जति धेरै लेखे पनि उति थोरै हुन्छ र शुरु मात्रै गर्नु पनि खर्चिलो छ किनकि तपाईहरूलार्ई राम्रै थाहा छ कि यति धेरै कागजपत्र जुटाउन र अनुसन्धान कार्यलार्ई व्यापक पार्दै लान यति ठूलो रकमको खाँचो पर्दछ कि त्यो देशभित्र जुटाउन सक्नु पनि कठिन कार्य छ । नेपालको विकास योजना तयार पार्नेहरूले ती व्यक्तिलार्ई विर्सनु हुँदैन जसले आठ दशक पहिले बझाङ्ग जस्तो
सुदूर विकट क्षेत्रमा योजना सम्बन्धी अवधारणाजनकको रुपमा आपूmलार्ई स्थापित गरे ।

(I have been in your country only a short time but perhaps the cutting edge of my remarks will gain in a certain freshness of perspective the outsider’s tangent of discovery-what they lack in experience, expertise and depth.
Emergent nations must go about the necessary business of reconstructing their national history, rediscovering and reappropriating what one Gandhian thinker has called “The culture’s submerged other face” reconstituting the contents of the collective memory almost a kind of social archaeology, but its artifacts are ideas and visions, people and movements.
Surely one of the foremost visionaries in your nation’s submerged and suppressed intellectual and social history is Jay Prighvi Bahadur Singh. For too many decades the man and his work have suffered a fate akin to that described in a line of Christian scripture; ‘A prophet is not without honour, save in his own country, and in his own house.’
His achievements appear to me remarkable in their breadthand diversity. Let me touch briefly on five principal facts and faces.
(a) The modernist and social reformer- Jai Prithvi stands as your nation’s principal prophet and advocate of secular modernist consciousness and social emancipation, dreaming and sketching blueprints in the early years of this century for a Nepal beyond superstition, exploitation, poverty and autocratic rule. In some sense, indeed to a mind like mine that seeks for South Asian analogues and counterparts, the R.M. Roy of your emergent nation. His concrete contributions in the fields of education, social and economic reform, cottage industries and journalism are singular and significant.
(b) The dedicated nationalist a true and courageous pioneer in the quest for an authentic, enlightened, liberal and democratic national Nepalese identity and this deep in the darkness of Rana polity, a full half century before the watershed of the 1950s. One need only recall his efforts to promote the national language: the first Nepali to write a grammer of the language, the founder and bold editor of your first national newspaper, the author of the first primary school reader.
(c) The impassioned internationalist-indeed, the poles of nationalism and cosmopolitanism/one-worldism are creatively linked and dialectically fused in his thought, his deeds, the very contours of his biography-a cosmopolitan commitment predating by several decades the efforts of king Tribhuvan, his son and grandson to fasten a policy of international outreach. Jai Prithvi the first Nepali ever to speak before a public meeting in Britain, in berlin, or in my home town of Chicago.
(d) The philosophical humanist your country’s major advocate of liberal spiritual humanism, the architect of a system of humanistic philosophical anthropology which is developed in his opus magnum, the three volumes entitled Humanism, a work whose ideas should earn him a high place in the history of modern South Asian Humanist thought and the renascent currents running from R.M Roy, Tagore, Aurobindo and the theosophists down to Gandhiji and M.N. Roy. And reading through the cadences of Humanism, the finely crafted rhythms and imagery, it occurred to me that jai Prithvi Bahadur Singh must rank among the more memorable masters of English prose style and eloquence in South Asia in this century.
(e) The uncompromising pacifist- a man opposed to all forms of war, violence and coercion, who personally carried his message of humanist pacificism to Europe and North Amrica, Establishing a network of Humanistic clubs across the developed world in those troubled searching decades between the Great Wars.
It seems to me that in recalling the achievements of the ‘Manwatawadi Raja’ in this centenary year- and at this historic and transitional juncture in your nation’s political history you should not simply erect a monument of uncritical praise to this extraordinary man’s memory, but should rather strive to creatively confront his thought and vision and deeds, reappropriating what is valuable and still vitall and viable and relevant, while criticizing his shortcoming and failings and failures.Certainly, any social thinkers who can write: “While a few-either because of their inherited priliges or because of their rights acquired here and now-assume much disproportionate authority, many suffer silently and perish slowly”. Or; “The greed of the powerful, the exploitation of the week- these must cease”. Or; “This world has been an abode of happiness to some and a home of inexpressible misery to many.” (First sentence, Humanism)- such a thinker deserves to be listened to and reexplored, analysed and criticized in the Nepal of the 1980s.
Yet the words of another humanist thinker, a German of the nineteenth Century, come to mind as I read and reread the limited opus of J.P. Bahadur Singh available in English in the libraries of this valley: “The philosophers have only interpreted the world in various ways. The point, however, is to change it. “And it may be that much of what Jai Prithvi had to say about peace, goodwill, unity and co-operation between individuals, classes, religions, political parties and nations suffers in a undamenal way from an overly abstract and idealized utopian-yes, naively utopian-liberalism. In Peru sing his work one has the impression that he seems unable to specify any viable concrete strategy for effecting basic social change, far moving from exploitation to emancipation, other than what he called “The Humanistic Method”. “Think rationally and patiently, and devise the means by which the oppressor will change his attitude without their being any injury to either party.”Though there are definite similarities here to a strand of the non-violent Gandhian” ethics of persuasion” Jay Prithvi’s radical pacificism led him to categorically reject mass political struggle in any way, shap or form as a defensible strategy for progressive social change, including the Gandhian tool of satyagraha and some might well to-day reject Jai Prighvi’s excessively utopian belief in the nearly magic powers of reason to persuade the high and mighty to willingly give up their power and privileg and his seeminglyinordinate trust in the endless patience of the downtrodden and oppressed.
Whereverthe praise may laud and linger and wherever the criticism may fall, it is your national task to rescue his achievement from obscurity for yourselves and the new Nepal that is now a-borning. In conclusion, let me briefly delineate several possible desirable goals for longer-term research, yes for providing the prerequisities to make such research practical and feasible.
– The establishment of a J.P. Bahadur Singh archives and our research institute inside Nepal, where all his papers and numerous publications in Nepali and English can be gathered together.
– It is a minor national disgrace that many of his important works are apparently no longer available in Nepal, and cannot be readily located anywhere in India.
– Preparation of a new edition of his major writings.
– Preparation of a biography.
– Encouragement of research on his concrete impact and activities in the 20s and 30s in India, Europe and North America. Many clubs were formed abroad.What was their fate, and can their surviving former members be located for interview and oral history?
– Research on Jai Prighvi’s ties to and attitudes toward the anti-Rana oppositional groups and forces operative in India during the period of his exile there. It is regrettable and symptomatic of the obscurity into which Jay Prithvi and his work and enfluence have fallen that major studies such as Anirudha Gupta’s Politics in Nepal (Bombay, 1964) or K. Majumdar’s Nepal and the Indian Nationalist Movement (Calcutta, 1975) do not even mention the Raja’s Existence.
So much to do, so few to do it-yes, and so expensive to even begin, since for reasons you are well aware of the bulk of funds to finance the ingathering of papers and the expansion of research will have to come from sources within the kingdom. Those who plan for development in Nepal should to forget the man who fathered the very conception in far-off Bajhang nearly eight decades ago.
-William Templer

सम्बन्धित

Leave A Reply

Your email address will not be published.