इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर १०० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको थियो ।
घटनाको क्षतिबारे स्वतन्त्र पुष्टी हुन बाँकी छ ।
Comments are closed.