सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.