सुनकाे भाउ चार सय रुपैयाँले घट्याे ✍️ शुक्लाफाँटा खबर प्रकाशितः १४ चैत्र २०७८, सोमबार १४:३९ सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।
Comments are closed.