सामुदायिक रेडियो शुक्लाफाँटा एफ्.एमले कञ्चनपुरको वेदकोट नगरपालिकाका उपप्रमुखमा निर्वाचित तुलसी जोशीलाई बधाई दिएको छ ।
शुक्लाफाँटा एफ्.एमको स्थापना कालदेखि नै आध्यात्मिक रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आउनु भएका तुलसी जोशी कञ्चनपुरको वेदकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनु भएकोमा हार्दिक धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
Comments are closed.