बजेटमा सुदूरपश्चिम : सबै क्षेत्र समेटियो, कार्यान्वयनमा आशंका

स्रोत संकुचनका बीच आएको आगामी आर्थिक वर्षको बजेटमा सरकारले झण्डै २ प्रतिशतले पुँजीगत बजेट कटौती गरेको छ। चालू आर्थिक वर्षका लागि कुल बजेटको झण्डै २३ प्रतिशत पुँजीगत बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च कटौती गर्दै २१ दशमलव २ प्रतिशतमा झारेको हो। Generator अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेका छन्। ३ खर्ब ८० अर्बको पुँजीगत खर्च विनियोजन गरेको छ। बजेटको उद्देश्य र प्राथमिकता ठिकै देखिए पनि स्रोतको अभाव हुने अर्थ विश्लेषकको टिप्पणी छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.