कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र

आगामी नोभेम्बर(डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ ।

मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १(० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो ।

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो ।

 

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.