आज जुन २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाइदै छ

आज जुन २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाइदै छ । अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार मौरिस फ्लेरेट को सोच अनुसार फ्रान्समा यो दिवसमनाइएको थियो  मनाइएको थियो ।

त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन ’विश्व सङ्गीत दिवस’  मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ। यस वर्षको विश्व सङ्गीत दिवस को नारा इन्टरसेक्सन अर्थात् योग र सङ्गीतको सङ्गम भन्ने हो । योग अभ्यास गर्दै विश्व योग दिवसमा मधुर सङ्गीत पनि सुनौँ भन्ने अर्थका साथ वर्ष २०२२ को विश्व सङ्गीत दिवस मनाँइदैछ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.