भाषण गरि रहेको बेला जापानका पूर्वप्रधानमन्त्री आबे माथि गोली चल्यो

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे माथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरि रहेको बेला उनी माथि पछाडि बाट गोली प्रहार भएको हो ।
जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउ बाट रगत बगि रहेको थियो । त्यसपछि उनलाई ह्दयाघात भएको हुन सक्ने अनुमान छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.