कोरोनाभाइरसका कारण श्रीलङ्कामा आगामी महिनाका लागि तय भएको निर्वाचन स्थगित

कोरोनाभाइरसका कारण श्रीलङ्काले आगामी महिनाका लागि तय भएको निर्वाचन स्थगित गरेको छ।

श्रीलङ्काले शुक्रबार बेलुकी ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ।

निर्वाचन अधिकारीले कोरोनाभाइरसका कारण आगामी महिनाका लागि तय गरिएको संसदीय निर्वाचन स्थगित गरेको घोषणा गरेको भोलिपल्ट यो घोषणा गरिएको हो।

राष्ट्रपति गोटाबाय राजापक्षेले निर्वाचन सार्नुपर्ने कारण नरहेको बताउँदा बताउँदै पनि निर्वाचन अधिकारीले चुनाव सारेका हुन्।

सम्बन्धित

Comments are closed.