कञ्चनपुरमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा एक वृद्धाको मृत्यु भएको छ । पर्खालमा च्यापिएर भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको हो ।

पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घरको आँगनको पर्खाल भत्किएर च्याँपिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.