महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवा विगत ३ हप्ता देखी सम्पर्क विहिन भएका छन् ।
भीमदत्त नगरपालिका वार्ड नं १ बाराकुण्डा निवासी दीपकराज जोशी विगत ३ हप्तादेखी रोजगारीको सिलसिलामा बेङ्गलोर पुगेका उनि सम्पर्क विहिन भएका हुन् ।
बेङ्गलोरको नगरभावी स्थित साइकल क्याफे रेस्टुरेन्ट एण्ड बार काम गर्दै आएका उनि बैशाखको तेस्रो साता देखि सम्पर्कविहीन भएको परिवार स्रोत जानकारी दिएका छन् ।
सम्पर्क नम्वर 9986534119 मा सम्पर्क गरीदन आग्रह गरेका छन् ।
Comments are closed.