काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी ✍️ शुक्लाफाँटा खबर प्रकाशितः २४ भाद्र २०८२, मंगलवार ०७:५६ महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ ।
Comments are closed.