डडेल्धुराका स्त्रीरोग विषेशज्ञ डा.सजन केसीको निधन

महेन्द्रनगर । डडेल्धुरा का हाल चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजनकेसीको निधन भएको डा.केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज काठमाडौँमा निधन भएको अस्पतालको प्रसुतिविभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेलले बताए

विगत बर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो उनी अस्पतालका १० औं तहकाचिकित्सक हुन्

अस्पतालको प्रसुति विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेलले डा.के.सी.ले विहिबार विदा लिएर आफ्नो घरायसी कामका लागिभन्दै काठमाण्डौं गएको बताए डा. के.सी. विगत वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए डा. पोखेरेलपछिको बरियतामा रहेका डा. के.सी.को निधनले स्त्री तथा प्रसुति रोगको क्षेत्रमा ठूलो क्षति भएको डा. पोखरेलले बताए

चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका के.सीले नेम्सबाट एमडी गरेका हुन् उनको डडेल्धुरा को खलंगा भए पनिउनी पछिल्लो समयमा काठमाण्डौं सिफ्ट भएका थिए भरतपुरमा भाडामा नै बसेर बिरामीको सेवा गर्दै आएका थिए

सम्बन्धित

Comments are closed.