महेन्द्रनगर । बझाङका एक युवक माछा मार्नेक्रममा सेती नदीमा बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका हुन।स्थानियले उनी नदीमा बेपत्ता भएको खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा–७ जनाको प्रहरी टोलीले खोजीकार्य गरिहेको छ।
Comments are closed.