कञ्चनपुरबाट १२ जना जुवाडे पक्राउ (नामावली सहित)

महेन्द्रनगर । कञ्चनपुरमा १२ जना जुवाडे पक्राउ परेका छन्। बुधबार कञ्चनपुरको भीमदत्त१४ बनकट्टीबाट १२ जना जुवाडे पक्राउगरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको

बनकट्टीमा अमरसिंह कुवँरको बाँझो कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा लाख हजार ४७० रुपैँया ५६ पत्तीताससहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको । पक्राउ पर्ने मा

१’ राजेन्द्र खाती (भीमदत्त१४)
. बसन्त कुवँर
.गौरख कुवँर
. रोशन बिष्ट
.मणि राज कुवँर
. शरे बहादुर कुवँर
. जगत बहादुर धामी (भीमदत्त तिलकपुर)
. राजेन्द्र तिवारी (भीमदत्त)
. दिपक बोहरा (शुक्लाफाटा नगरपालिका)
१०. पदम भाट (धनगढी उमनपा)
११. गौतम बिष्ट (धनगढी उमनपा)
१२. जगत बहादुर धामी (गौरीगंगा नपा)

सम्बन्धित

Comments are closed.