धारिलो हतियार प्रयोग गरी कञ्चनपुर मा दम्पती को हत्या

महेन्द्रनगर | कञ्चनपुर को लालझाडी गाउँपालिकामा एक दम्पति मृत भेटिएका छन् लालझाँडी  गाउँपालिका विनाबारीमाश्रीमानश्रीमती मृत अवस्थामा भेटिएका हुन। मृत भेटिनेमा विनाबारीका ४५/४६ वर्षका रमेश बडायक उनकी श्रीमति ४३ वर्षमाकमला बडायक रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक उमेश जोशिले धारिलो हतियार को प्रयोग गरेर हत्या भएको बताउनु भयो

उहाँले  टाउको गहिरो घाउ रहेको भएर धारिलो हतियार को प्रयोग ले हत्या गरेको बताउनु भयो ।`घटना शंकास्पद रहेकाले थप अनुसन्धानका लागि कुकुर सहितको टीलि घटनास्थलमा पुगेकाे , मृतकाशरिरमा चाेट पटक, घाउ देखिएको डिएसपि जोशिले बताइनु भयो ´अहिले घटनास्थलमा आफू पनि पुगेको र अनुसन्धान भैरहेक बताउनु भयो

सम्बन्धित

Comments are closed.