आलितालमा टयाक्टर दुर्घटना हुंदा चालकको मृत्यु

महेन्द्रनरगर । डडेल्धुराको आलितालमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार चालक ३२ बर्षिय दलवहादुर साउँदको मृत्यु भएको हो ।

मंगलबार विहान साढे १० बजेको समयमा सुपप्र ०१००२त ६३८२ नंको टयाक्टर आलितालको वडा नं २ डोवरा स्थीत गांङखेत–आलिताल अन्तरगत भित्रि सडक खण्डमा दुर्घटना भएको हो ।

सम्बन्धित

Comments are closed.