महेन्द्रनगर । जिल्लाको भिमदत्त नगरपालिकामा थारु विद्यार्थी समाज जिल्ला कमिटी गठन भएको छ । नयाँ कार्य समितिको अध्यक्षमा सुरत थारु चयन भएका छन् । जिल्ला कमितटमा सुरत थारूको अध्यक्षमा १३ सदस्यीय कार्य समिति चयन भएको हो ।
जिल्ला समितिको उपाध्यक्षमा लक्ष्मि डगौरा, सचिवमा अरुण डगौरा, र कोषाध्यक्षमा पुजा डगौंरा निर्वाचित भएका छन् ।
सदस्यमा सुशील चौधरी, दिलमाया चौधरी, रितु चौधरी, सिमा र बबिता चौधरी चयन हुनु भएको छ । साथै थप सदस्य अर्को कार्य समितिको बैठकले मनोनित गर्ने भएको अध्यक्ष थारुले बताउनु भयो।
Comments are closed.