शुक्लाफाँटा एफएमका प्राविधिक कमल चौधरीका आमा सम्पर्क विहिन

महेन्द्रनगर । सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका प्राविधिक कमल चौधरीका आमा कमली चौधरी सम्पर्क विहिन हुनुभएको छ ।

फागुन ११ गते भारतको पिलिभितबाट बनबासा जान्छु भनेर रेलमा चढेको भएपनि अहिले सम्म सम्पर्कमा आउन नसकेको छोरा कमल चौधरीले जानकारी दिनु भयो ।

वर्ष ७० बढी भएका आमालाई कसैले देखेमा अथवा फेला पारेमा नजिकैको प्रहरी चौकी अथवा सम्पर्क नम्वर ९७४२४९३५३२ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.