१६ औं सुदूरपश्चिम औद्योगिक व्यापार मेलामा मंगलवार आउैछन यी कलाकारहरु

महेन्द्रनगर । कञ्चनपुरमा आयोजना भईरहेको १६ औं सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कंचनपुर पर्यटन महोत्सव मा फागुन १३ गते विभिन्न चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

मंंगलवार राष्ट्रिय कलाकार गायक पशुपती शर्मा, देउडा गायक महेश औजी, गायक रमेश मल्ल, नृत्यागंना टिका जैशीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सम्बन्धित

Comments are closed.