महेन्द्रनगर । कंचनपुरको शुक्लाफाटा नगरपालिका बनसमितिमा ट्रकको ठक्करबाट घाइते युवतीको उपचारको क्रममा मिर्तु भएको छ । विहिबार जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको बनसमितिमा ट्रकले स्कुटर चालक निर्मला बोहरालाई ठक्कर दिदा गम्भीर घाइते भएकी थिईन्।
शुक्लाफाँटा नगरपालिका(५ को वन समितिमा बिहिबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् ट्रकको ठक्करबाट स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् ।
पछाडि सवार भीमदत्त नगरपालिका(१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले बताए ।
स्कुटर चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।
Comments are closed.