पत्रकार सिनाललाई भीनपा १ का डा अध्यक्ष आषिफ कुवँरको आर्थिक सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिका १ का वडा अध्यक्ष आषिफ कुवँर भुन्टुले पत्रकार सुजित सिनाललाई आर्थिक सहयोग गर्नु भएको छ ।

सिनालको घुँडाको शल्यक्रिया पश्चात अहिले घरमा आराम गरीरहेका सिनाललाई नगद ५ हजार सहयोग गरेका हुन् । पत्रकार सिनाललाई फोन मार्फत स्वास्थ्य अवस्था बुझदै स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको बताए ।

साथै उनले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । पत्रकार सिनालले आफनो उपचारमा सहयोग गरेको प्रती वडा अध्यक्ष कुवँरलाई धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित

Comments are closed.