जापान कराते डो कोशिकाईलाई भारतको ग्रिडीमा भव्य स्वागत

महेन्द्रनगर । जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाललाई भारतमा भव्य स्वागत गरिएको छ । भारतको ग्रिडिमा प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगितामा भाग लिन गएको टोलीलाई भव्यताका साथ स्वागत गरिएको हो ।

बैशाख ५ गतेदेखी ७ गतेसम्म् आयोजना हुने उक्त प्रतियोगितामा देशैभरबाट २७ जना उत्कृष्ट खेलाडीहरुको नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम जापान कराँते डो।कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्रण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.