अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा

बेलायतको लण्डनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेकी छिन्  ।

यो जितसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् ।  पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्काले ‘हेड टु हेड’ च्यालेन्ज जिते पनि मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्ने भएकाले सहयोगका लागि आग्रह गरेकी छिन् ।

‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेपछि सामाजिक सञ्जालमा अनुष्काले लेखेकी छिन् :

सम्बन्धित

Comments are closed.