अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयो, कयौँ घाइते

 

अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.