अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयो, कयौँ घाइते ✍️ शुक्लाफाँटा खबर प्रकाशितः ८ असार २०७९, बुधबार १२:०२ अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
Comments are closed.