पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ जनाको ज्यान गएको छ । यस संगै कोरोना संक्रमण बाट ज्यान जानेको संख्या ११ हजार ९६२ पुगेको छ ।
Comments are closed.