कञ्चनपुरमा लिटिल बुद्ध एकेडेमीका सबैभन्दा बढी विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए ✍️ शुक्लाफाँटा खबर प्रकाशितः १६ असार २०८१, शनिबार १८:१५ महेन्द्रनगर । एसईई परीक्षामा लिटिल बुद्ध एकेडेमीका सबैभन्दा बढी विद्यार्थी ३.६ देखि ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार तीन जनाले ३ दशमवल ९५ जीपीए ल्याएका छन् । उनीहरु सहित ३२ जनाले ३।६ देखि ४ जीपीए ल्याएका हुन् ।
Comments are closed.