नेकपा विजयी भएका २२ वडा ✍️ शुक्लाफाँटा खबर प्रकाशितः १५ मंसिर २०७६, आईतवार १६:३० शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् । नेकपा विजयी भएका वडा :
Comments are closed.