कोरोना भाइरस विरुद्धको करिब थप २३ लाख मात्रा खोप नेपाल आई पुग्यो

कोरोना भाइरस विरुद्धको करिब थप २३ लाख मात्रा खोप नेपाल आई पुगेको छ । ५ देखि ११ वर्ष सम्मका बाल बालिकाका लागि कोरोना भाइरस विरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको हो ।
कोभ्याक्स सुविधा मार्फत स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.